दाहालद्वारा ओलीको राजीनामा माग

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण सकिएपछि आफूले राजीनामा दिने र उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव अगाडि सारेका छन् । बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहालले राजीनामा माग गरेपछि ओलीले यस्तो प्रस्ताव अघि सारेका हुन् । ओलीले चुनाव लडाएर वा संविधान संशोधन गरी राष्ट्रिय सभामार्फत पनि गौतमलाई प्रधानमन्त्री बनाउन सकिने बताएका हुन । … Continue reading दाहालद्वारा ओलीको राजीनामा माग